बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद

काठमाडौँ — कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र एक लाख क्षतिपूर्तिको फैसला भएको छ । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लोकजङ्ग शाहको इजलासले बुधबार उक्त फैसला गरेको हो । जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका … Continue reading बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद